२५ जुलाई २०१६, जुरीखमा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री शेष घले र उपाध्यक्ष श्री कुमार पन्त संगको  “गैर-आवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा एनआरएनए स्विटजरल्याण्डका उपाध्यक्ष सीमा गौतम, प्रवक्त्ता सन्तोष राई र युवा संयोजक अर्जुन बास्ताकोटीले स्वागत भाषण गरेका थिए।

13731057_1147483231977784_5972027256983388505_o 13700980_1147483315311109_6970735799009682112_o 13730839_1147483311977776_4685380130636713216_o

Previous articleएनआरएनको डेनमार्क क्षेत्रीय बैठकबाट के अपेक्षा गर्ने ?
Next articleनेपालमा पहिलो पटक काखीमुनिबाट ओपन हर्ट सर्जरी गर्ने डा. भट्टराई सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here