नेपाल बार एसोसिएसनले नयाँ नेतृत्वको लागि भोलि हुने निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । बारको नयाँ नेतृत्व चयनका लागि भोली बिहान ८ देखि ४ बजेसम्म देशका विभिन्न ठाउँका मतदान केन्द्रबाट मतदान हुँदैछ ।

चुनावका लागि ९ हजार ५ सय २५ जना मतदाता छन् भने नयाँ नेतृत्वका लागि ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले निर्वाचनको सबै तयारी सकिएको जानकारी दिनुभयो ।

Previous articleउत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्ने अमेरिका र चीनको निर्णय
Next articleनिरंकुश शैलीका कारण नेजस, अमेरिकाका सभापति बिष्ट निलम्बित, कावा सभापतिमा केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here