२२ मार्च २०१६ बेल्जियम। बेल्जियमको राजधानी ब्रसेल्सको  विमानस्थलमा र मेट्रो स्टेशनमा आज बिहान भएको विष्फोटमा विमानस्थलमा कम्तिमा ११ को र मेट्रो स्टेशनमा १० को मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले जनाएका छन्। उडानहरु बन्द गर्दै बिमानस्थल बन्द गरेका छन्।

गत नोभेम्बर फ्रान्सको राजधानी पेरिसमा १ सय ३० जना मानिसको ज्यान जाने गरी हमला गर्ने विद्रोही समूहको हमलाका एक मुख्य आरोपी सलाह अब्देसलामलाई ब्रसेल्समा पक्राउ गरिएको चारदिनपछि यी विष्फोटका घटना भएका छन्।

Previous articleहोलीमा ह्यारी
Next articleयुरोपबाट कविता सग्रह प्रकाशन गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here