१५ मार्च २०१५, स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी गायक सुभाष सुन्दासको “नक्कली” बोलको गीतको म्युजिक भिडियो १४ मार्च २०१६ मा ईमेज च्यानलले रिलिज गरेकोछ। गायक सुन्दासले उक्त भिडियो नेपालीका हिमालयन र सगरमाथा टिलिभिजनका साथै अन्य टिभि च्यानलहरुबाट पनि प्रसारण हुने बताएका छन्।

Previous articleआशादिपका लागि स्विटजरल्याण्डबाट आर्थिक सहयोग
Next articleनेपाली नयाँ वर्ष २०७३ शुभकामना सांझ कार्यक्रम संगीतमय हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here