Narhari Acharya
नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री नरहरी आचार्यको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको छ ।
स्वर्गीय पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको मृत्यु पश्चात् उहांलाई श्रद्धाञ्जली दिने क्रममा अचानक बेहोस् भई अस्पताल भर्ना हुनु भएका आचार्यको स्वास्थ्यमा सुधार आएको उहांका सहयोगी जीवन आलेले बताउनु भयो । गत २६ गतेदेखि उहां बांसबारीस्थित न्यूरो अस्पतालमा उहांको उपचार भईरहेको छ ।

Previous articleनामिबियाद्वारा नेपाल सामु २२६ रनको लक्ष्य प्रस्तुत
Next articleशोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here