नेपाल काठमाडौं स्थाई घर भई हाल बेल्जियममा रहेर नेपाली भाषा-साहित्यको क्षेत्रमा सक्रिय साहित्यकार एंव पत्रकार पंचम अधिकारीका पुजनीय पिता पूर्व शिक्षक राममणि अधिकारीको मिति २०७२ माघ १० गते चितवनको भरतपुर मेडिकल कलेजमा ह्रदयघातको कारण ६७ वर्षको उमेरमा असामयिक निधन हुन गएकोमा उहाँको स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति भावपूर्ण संवेदना प्रकट गर्दछौ।

नेपाल स्वीस डट कम परिवार

Previous articleनेपाली राजदूतावास जेनेभाद्वारा जारी सुचना
Next articleनामिबियाद्वारा नेपाल सामु २२६ रनको लक्ष्य प्रस्तुत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here