२३ जनवरी २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ(कार्य काल २०१५ २०१७) का उपाध्यक्ष कुमार पन्त गैर-आवासिय नेपालीहरु का लागि परिचित नाम हो। यसअधि उनी सो संघका महासचिव र त्यसअधि यूरोपका क्षेत्रिय संयोजक थिए। गैर-आवासिय नेपाली संघ र संघका राष्टिय समन्वय परिषद भित्रका विवादका समाधान खोज्नसदैव उनले नेतृत्वकारी भुमिका निभाएको संघ भित्रका जानकारहरु बताउँछन्। हाम्रा सहकर्मी मीत्र गुणराज शर्माले कुमार पन्तसंग स्विटजरल्याण्डको राजधानी बेर्नमा लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

Previous articleदेशको शान
Next articleस्विट्जरल्याण्डमा इनास चौथो यूरोपस्तरीय एकल नेपाली नृत्य तथा प्रथम गायन प्रतियोगिता आयोजना हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here