नेपाली एक्यबद्दता मन्च स्विटजरल्याण्डका महासचिब श्री कमल केसीका पुज्यनीय पिता श्री नारायण दत्त पौडेलको ७६ बर्षको उमेर मा स्वर्गारहण भएको खबर ले हामी मर्माहत भएका छौ, यस दुखद घडी मा हामी सम्पूर्ण सोकाकुल परिबार प्रति धैर्य धारण गर्न र मृत आत्मा को चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिबार प्रति हार्दिक समबेदना प्रकट गर्दछौ।

नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) स्विटजरल्याण्ड

Previous articleआङ खस्ने रोगका लागि महिला फोरमद्वारा प्रति ब्यक्ति एक फ्रान्कको अनुरोध
Next articleएप्लास्टिक एनेमिया रोगबाट पीडितलाई आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here