गैर-आवासिय नेपाली संध, अन्तरराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा हालका प्रमुख संरक्षक श्री जीवा लामिछाने नेपालीहरु का लागि परिचित नाम हो। उनी सहमतीय एवं सामुहिक नेतृत्वका लागि चिनिन्छन्। गैर-आवासिय नेपाली संधको सामुहिक लगानीको अवधारणा उनकै कार्यकालमा सुरु भएको हो। हाम्रा सहकर्मी मीत्र गुणराज शर्माले जीवा लामिछानेसंग स्विटजरल्याण्डको राजधानि बेर्नमा लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

Previous articleयुएईमा प्रेम दिवसको तयारी
Next articleनायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here