बेलायत भ्रमणका क्रममा लन्डन आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लन्डनमा नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन्।

बेलायका विभिन्न शहरबाट सयौंको संख्यामा लन्डनमा ओइरिएका नेपाली प्रदर्शनकारीले मोदि र भारतले गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै नारबाजी, प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

Previous articleदिपावली कार्यक्रमका लागि जेएसएसले गर्यो भव्य तयारी
Next articleस्विट्जरल्याण्डको बासेलमा सुनाकलीको भव्य प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here