पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन्। बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको ३० बर्ष लामो राजनीतिक सहकार्य तोडिएको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको र नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा आफू पुगिनसकेको उनले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने बताएका छन् ।

Previous articleभारतीय दुताबासमा बिरोध प्रदर्शन गर्न संयुक्त अपिल
Next articleयो हो बाबुरामको राजनीतिक डायरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here