अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को विश्व व्यापी सञ्जाल बढाउने क्रममा स्विट्जरल्याण्डमा रहेका लेखन, गीत, संगीत, नृत्य, अभिनय, निर्देशन, चित्रकला, बास्तुकला लगायतका विधामा समर्पित कलाकार वा उल्लेखित विधालाई माया गर्ने वा यसको संरक्षण वा सम्वर्द्धनका लागि कार्यरत नेपालीलाई एककृत गरी अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड गठन गर्न लागिएकोले माथि उल्लेखित विधामा रहनु भएका र ति विधाहरु लाई माया गर्ने इच्छुक स्विट्जरल्याण्डवासी नेपाली दाजु-भाई दिदी-बहिनीहरु लाई २५ सेप्टेम्बर २०१५ सम्म निम्न लिखित व्यक्तिहरु लाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं।

साथै अनेकसको काठमाण्डौमा हुन गई रहेको अन्तराष्ट्रिय सम्मेलनमा स्विट्जरल्याण्डबाट सहभागि हुन ईच्छुक व्यक्तिले पनि तल उलेखित उक्तिहरु लाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।

संपर्क व्यक्तिहरुः

सन्तोष राई        ०७८ ७०४ ५५ ९१

हिरालाल श्रेष्ठ    ०७६ ५३६ ७६ ९४

धनसिंह ठकुरी    ०७६ ५९२ ८१ ०५

Previous articleकुमार पन्तले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे
Next articleयूरोपमा रहेका संपुर्ण प्रगतिशिल संगठनहरु द्वारा संबिधान २०७२ प्रति हार्दिक स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here