संघिय लोकतान्त्रिक गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान सभाको दुई तिहाई मतबाट भए पनि मुलुकले नयाँ संविधान पाएकोमा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड नेपालको संविधान २०७२ को हार्दिक स्वागत गर्दछ।

संविधानको सु-ब्यवस्था संगै देशमा बसोबास गर्ने बिभिन्न बहुजाती, बहुभाषी, बहुधर्म, बहुसांस्कृतिक समुदायहरु लाई समेट्दै र असन्तुष्ट बिभिन्न राजनितीक समुहहरु लाई पनि शान्तिवार्ता तथा छलफल गरे र दिगो विकास गराउने छ भन्ने कामना गर्दछ।

नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड

Previous articleदेशमा संविधान जारी भयो, पोर्तुगलमा च्यातियो
Next articleकुमार पन्तले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here