चिलीमा ८.४ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पले क्षति पुर्‍याएको बिभिन्न समाचारहरुले जनाएको छ। बुधबार बेलुका स्थानीय समय अनुसार १९:५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पमा परी ५ जनाको मृत्यु भएको खबर आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ। भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने समाचारहरुमा जनाएको छ।

फोटो: Nadia Perez

Previous articleएनआरएन बेल्जियमको बरबुझारथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न
Next articleएसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्र्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here