यहि आउदो आइतबार सेप्टेम्बर १३ का दिन एन .आर .एन. ए स्विट्जरल्याण्ड को नव निर्वाचित कार्यसमिती लाई सफत ग्रहण गराउने र पुरानो कार्यसमिती बाट नया कार्यसमिती लाई हस्तान्तरण गर्ने कार्यक्रमको आयोजा गरेको हुनाले स्विट्जरल्याण्ड स्थित सम्पूर्ण संघसंस्था का अध्यक्ष ज्यू हरु, प्रतिनिधी ज्यू हरु,पत्रकार मित्र हरु,नया कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यू हरु,सदस्य ज्यू हरु,पुरानो कार्य समितिका सम्पूर्ण पदाधिकारी ज्यू हरु, सदस्य ज्यू हरु,संरक्षक ज्यू,आइसीसी स्विस ,निर्वाचन कमिटिका संयोजक लगायत सदस्य ज्यू हरु,बिधान कमिटीका संयोजक लगायत सदस्य ज्यू हरु,सम्पूर्ण स्विस बासी आदरणीय जनसमुदाय हरु सबैमा उपस्थितीको लागि एन .आर. एन .ए स्विट्जरल्याण्ड विनम्र अनुरोध गर्दछ। 

सुबाश पोखरेल

निवर्तमान महासचिब 

एन. आर. एन .ए स्विट्जरल्याण्ड 

समय : दिन को १२ बजे

स्थान : mattenenge 7,3011 Bern

नोट:  दिउसो को खाना को व्यवस्था गरिएको छ। 

प्रवेश शुल्क : १० CHF

Previous articleगैर आबासिय नेपाली संघ जर्मनीको सम्मेलन सम्पन्न
Next articleएन आर एन ए, जर्मनीको आईसीसी सदस्यमा सुरेद्र प्रधान सर्वसम्मत निर्विरोध निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here