गैर-आवसिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितिका भूतपूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान महासचिव कुमार पन्त र आई. सि. सि. सदस्य कुल आचार्य यही ०८ सेप्टेम्वर २०१५ का दिन स्विट्जरल्याण्ड आउँदै हुनुहुन्छ। अत्यन्तै छोटो समयमा निर्धारण भएको उक्त भेटघाट कार्यक्रममा उपस्थित् भई कार्यक्रमलाई सफल बनाई दिनु हुन सम्पूर्ण स्विटजरल्याण्ड वासी नेपाली दाजुभाई-दिदिबहिनिहरू मा हार्दिक अनुरोध गर्दछु।

कार्यक्रम स्थान: Seminar Room 2, Zurich Youth Hostel, Mutschellenstrasse 114, 8038 Zürich (ZH)

मिति: ०८ सेप्टेम्वर २०१५

समय: १९:०० बजे देखि २१:०० बजे सम्म

भूमिराज गुरुङ

महासचिव

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

Previous articleसौरव राष्ट्रिय गीत लिएर आउँदै न्यूयोर्क
Next articleगैर आबासिय नेपाली संघ जर्मनीको सम्मेलन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here