नेपाली समाज बेर्न (NESCOF) ले सधै झै यस पटक पनि नेपालीहरूको महान चाड वडा दशैंको ऊपलक्ष्यमा आउने 25 October 2015 स्वीट्जरल्याण्डको राजधानी बेर्न मा “दशैं पार्टी ” आयोजना गर्ने भएको छ। सम्पूर्ण स्वीट्जरल्याण्डमा बसोवास गर्ने नेपाली दाजुभाई दिदीबहीनीहरू तथा आफन्तहरूलाई हाम्रो समाजको तर्फबाट उक्त पार्टीमा चुलै निम्तो टक्रयाऊछौ। एन आर एन ए लगायत बिभिन्न नेपाली संघ संस्थाहरूको सहयोग र सहभागिताको पूर्ण अपेक्षा गर्दछौ!

बिष्णु प्रसाद थापा

Previous articleहिराबल गुरूङको धन्यबाद ज्ञापन
Next articleआपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here