स्विट्जरल्याण्डवासी नेपाली दाज्-भाई तथा दिदी-बहिनीहरु १६ अगष्ट २०१५ मा जुरीखमा हुन गईरेहेको गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको अधिवेशनमा आफ्नो मतअधिकार प्रयोग गर्नको लागि आफ्नो स्विसमा बसेको परिचय पत्र र नेपाली हु भन्ने प्रमाण सहित आउनु हुन नेपाल स्वीस डट कम हार्दिक अनुरोध गर्दछ। किन की

निर्वाचन समितिको सुचनाले यस्तो भन्छ।

सुचना जस्ताको तस्तै

अगस्त १६ मा हुन गईरहेको एन आर एन ए स्विट्ज़रल्यण्ड को चुनावमा भाग लिन आउने मतदाता उपर दाबी बिरोध पर्न सक्ने भएकोले आवस्यक पर्ने कागजात (नेपाली ओरीजीन र स्वीस् रेजीडेन्सी ) ID आफु संगै लिएर आउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति आएकोमा क्षमाप्राथी छौ !

कुनैपनि मतदाताले आफ्नो कागजात समितीमा पेस गर्दा निजको प्राईवेसी सेक्यूर को लागी समितीले फोटोकपी लिने दिने छैन ! 

नर्वाचन समिती

Previous articleनिर्वाचन समिती को अपिल
Next articleएन.आर.एन.ए. स्विट्जरल्याण्डमा विनय श्रेष्ठ र हिरा गुरुङ बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here