क्रुरताको पर्यायको रुपमा चिनिने आतंककारी समूह आइएसले पुन : अर्को क्रुर कार्य गरेको छ। गत महिना उक्त समुहले एक विमान चालकलाई फलामे पिंजडामा थुनेर आगो लगाई हत्या गरेपछि विश्वभरबाट आइएस आलोचित हुन पुगेको थियो उक्त समुहले फेरि कुर कार्य गरेको एक भिडियो सार्वजनिक गरेको छ। इस्लामिक स्टेट समुहले हालै इराकमा ५ जनालाई पिंजडामा राखेर जिउदै पोखरीमा डुबाएर हत्या गरेको डेलिमेलले जनाएको छ। आइएसले ति व्यक्ति जासुसी भएकाले हत्या गरेको बताएको छ।

-नेपाल जापान डट कम

Previous articleचालकले ठाउँ नचिन्दा सिम्रिकको हेलिकप्टर दुर्घटनाग्रस्त
Next articleसभामुखको हस्तक्षेपपछि वामदेवको योजना असफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here