२९ वैशाख, काठमाडौं। मंगलबार आएको शक्तिशाली भूकम्पले ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। ११ सय बढी घाइते भएका छन्।

विनाशकारी भूकम्प गएको १८ दिनपछि ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प मंगलबार १२ बजार ५४ मिनेटमा भूकक्प गएको हो । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ। यसअघि वैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो।

Previous articleइटालीको रोममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
Next articleसरकारी त्रिपाल निजी गोदाममा पुर्या उने हिरासतबाट भागे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here