नुवाकोटको विकट गाउँहरुमा पुगी नेपाली समाज हेनोभर, जर्मनीले भूकम्प पीडितहरु लाई राहत वितरण गरेको छ।

नेपाली समाज हेनोभर, जर्मनीले नुवाकोटको विकट गाउँहरुमा भुकम्प पीडितहरुका सहयोगार्थ चामल, दाल, तेल, औषधी, कम्बल र बालबच्चाहरुका लागि बिस्कुट, जुस र वाई वाई चाउचाउ लगायतका सामाग्री वितरण गरेको छ।

घाम पानी  केहि नभनी उक्त संस्थाका संस्थापक सदस्य श्री ईश्वर श्रेष्ठले जर्मनीबाट राहत संकलन गरि आफै स्वयम नेपाल गई आफ्नै हातबाट भूकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ।

स्वयम आफै गए र राहत वितरण गर्दा प्रत्यक्ष भूकम्प पीडितहरुलाई राहत पुग्ने श्री श्रेष्ठले बताए।

11125104_10152958716114482_116801871_n 11186373_10152958715979482_1620906760_n

Previous articleभूकम्पपीडितलाई विदेशबाट पालदेखि पानीसम्म
Next articleइटालीको रोममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here