यहि आउदो शनिवार मे ९ तारिक एन. आर. एन. ए स्विट्जरल्याण्ड ले नेपाल को महाभूकम्प मा परी ज्यान गुमाउनु भएका हरुप्रति उच्च सम्मान गर्न र श्रन्दान्जली अर्पण गर्नका लागि श्रन्दान्जली सभाको आयोजना गरेको हुनाले श्रन्दान्जली सभामा उपस्थित हुनका लागि आदरणीय स्विट्जरल्याण्ड बासी दाजु भाइ तथा दिदी बहिनी हरु, संघ -संस्थाका अध्यक्ष ज्यू हरु, प्रतिनिधी ज्यू हरु, पत्रकार मित्र हरु, एन. आर. एन. ए स्विट्जरल्याण्ड का सम्पूर्ण पदाधिकारी ज्यू हरु,सल्लाहाकार ज्यू हरु, संयोजक ज्यू हरु, नेपाल र नेपाली प्रति सहानुभुती राख्ने बिदेशी मित्र हरु लाई एन आर एन ए स्विट्जरल्याण्ड हार्दिक आमन्त्रण गर्दछ।

श्रन्दाजली पश्चात बेलुकी ६ देखि ८ बजे सम्म United Nation भाच्चिएको कुर्सि अगाडी बत्ती बाल्ने कार्यक्रम समेत रहेको जानकारी गराउन चाहन्छौं। 
श्रन्दाजली सभा – दिन को ३ बजे 
स्थान – Ecole Trembley CE 
Rue Pestalozzi 4, 1202 genève
सुबाश पोखरेल
महासचिब 
एन. आर. एन .ए स्विट्जरल्याण्ड

Previous articleनेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको तर्फबाट महाभुकम्प पिडितको लागि आपतकालिन राहत सङ्कलन
Next articleज्युरिख नेपाल स्पोर्टस क्लबद्वारा स्विट्जरल्याण्डको ज्युरिखमा भूकम्प पीडितहरुका लागि राहत सँकलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here