यही आउँदो मार्च २८ शनिबारका दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले स्विट्जरल्याण्डका लागि नवनियुक्त नेपाली राजदुत श्री दिपक धिताल ज्यू लाई स्वागत कार्यक्रम गर्ने भएको छ।

उक्त स्वागत कार्यक्रममा सम्पुर्ण नेपाली लगाएत नेपाल प्रेमी बिदेशी नागरीकहरु लाई समेत कार्यक्रममा उपस्थिति भइ दिनु हुन संघले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम ठिक ४ बजेबाट सुरु हुने र कार्यक्रम समापन पछि रात्रि भोजको पनि व्यवस्था गरिएको हुदा समयमै फोन तथा इमेलबाट संम्पर्क गरि उपस्थितीको जनाकारि गरि दिनु हुन संघले अनुरोध गरेको छ।

संघको अध्यक्ष धर्म गुरुङ ले नेपाल स्वीस डट कम लाई दिएको जानाकारी अनुसार

सम्पर्क

धर्म गुरुङ 

०७६ ३७८ ३३ ७७

gurungdharma7@gmail.com 

सुवास पोखरेल 

०७९ १३८ ५५ ०० 

mysubash@hotmail.com

 सीमा गौतम

०७८८१९२७३६ (आराउ)

कार्यक्रम तालिका  

१६:००-१९:०० —- अन्तरक्रिया  तथा स्वागत कार्यक्रम 

२०.००-२२.०० :रात्री भोजन र तेश पछि फूटबल को बारे छलफल /

कार्यक्रम स्थल  

Pfadiheim Adler

Tannerstrasse 75

5000 Aarau

आयोजक  

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्ड  

Previous articleबलात्कारका घटनामा संलग्न ९० प्रतिशत दोषीलाई कारबाहीः उपप्रम गौतम
Next articleराष्ट्रपति डा यादव बोआओ मञ्चमा भाग लिन चीन प्रस्थान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here