जुरीख। शेर्पा सोसाइटी स्विट्जरल्याण्डले ग्याल्बो ल्होसार एक कार्यक्रमका बीच मनाएको छ। स्वीसबासि नेपाली समुदाय माझ सोसाइटीले शनिवार  टुर्गीमा ल्होसार मनाएको हो।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ।

प्रवासमा रहे पनि नेपाली संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरेको सोसाइटीले जनाएको छ।

 

Previous articleविहिबार देखि पोखरामा सुरु हुने आहा रारा गोल्ड कपको तयारी पूरा
Next articleप्रधानमन्त्री ओलीलाइ मिर्गाैला सफलतापूर्वक प्रत्यारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here