बार्सिलोना। ड्रिम्स नेपालको आयोजनामा मिस नेपाल युरोप -२०१९ को आयोजना हुने भएको छ। फाईनल प्रतियोगिताको मिति तय भईनसकेपनि युरोपेली बिभिन्न मुलुकहरुमा अडिसनको तयारी भने थालिएको छ।

मिस नेपाल युरोपका लागि स्वीट्जरल्याण्डमा पनि आबेदन खुलीसकेको गायक सुभास सुन्दासले जानकारी दिए। उनले भने,”हामी मिस नेपाल युरोपको पूर्ण तयारीमा जुटीसकेको छौ। आबेदन फारम समयमा नै भर्नका लागि अनुरोध गर्दछौ।” युरोपमा एउटा फरक किसिमको प्रतियोगिता आयोजना हुन लागेको बताउदै गायक सुन्दासले सहयोगका लागि युरोपस्थित नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।

प्रतियोगीताकालागि केहि दायरा र नियमहरु समेत रहेको बताउदै गायक सुन्दासले आबेदन फारममा नै सम्पूर्ण बिबरणहरु उल्लेख गरिएको समेत बताए।

यस्तो छ मिस नेपाल युरोप-२०१९ का लागि आबेदन फारम:-

Previous articleएनआरएन स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बाले उम्मेदवारी दिने
Next articleस्वीटजरल्याण्डकी पूर्व संघिय चान्सलरको असामयिक निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here