किरात राइ साकेला २०१९ संयोजक समितीकाे आयोजनामा हुने साकेला २०१९ जर्मनीको स्थान परिवर्तन भएको छ । बिशेष कारणबश पूर्वनिर्धारित स्थान #Rebstock_Park_Frankfurt मा गर्न असमर्थ भएकोहुँदा गतसाल मनायिएको स्थान Waldspielpark_Schwanheim मा नै पुन यस्पाली पनि गर्ने भएको हाे । स्थान परिवर्तनबाट पर्न गएकाे असुविधा प्रति श्रमा माग्दै आयाेजकले उपस्तिथिका लागि अनुराेध गरेकाे छ । कार्यक्रम जुन ९ तारेखका दिन १२ बजे हुनेछ ।

Previous articleनवराज घिमिरेले लिएर आए दौडान् (भिडियो सहित)
Next articleअधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here