पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।बिद्यालय भवन निर्माण गर्दा गलत बिल फर्स्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए ।

पक्राउ पर्नेमा ईञ्जिनियर प्रदीपकुमार बानियाँ र सब ईञ्जिनियर छबिन्द्रबिक्रम खाँड छन् । उनीहरु अख्तियारको नियन्त्रणमा छन् ।आबश्यक छानवीन सुरु भैसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

Previous articleयातायात क्षेत्रमा सिन्डिकेट एक्लै छैन, नेताको आशीर्वाद छ
Next articleपोखरा बाटुलेचौरमा तारामण्डल, विज्ञान केन्द्र र सिसा महल निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here