२६ नोभेम्बर २०१७, स्विट्जरल्याण्ड। जुरीख नेपाल स्पोर्टस क्लबले आयोजना गरेको टेबल टेनिस प्रतियोगिता स्थगित गरेको छ। क्लबले २६ नोभेम्बर २०१७ आईतबारको दिन जुरीखमा टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको थियो।

क्लबका अध्यक्ष अस्वास्थ्य भएको र प्राविधिक कारणले गर्दा अनिश्चितसमयको लागि टेबल टेनिस प्रतियोगिता स्थगित गरेको क्लबले जानकारी गराएको हो।

टेबल टेनिस खेलाडीहरुमा पर्न गएको असुविधा प्रति क्लबले क्षमा याचना गर्दै  प्रतियोगिताका लागि छिटै अर्को सुचना प्रकाशित गर्ने जानकारी गराएको छ।

Previous articleएन आर एन हेल्प डेस्क केन्द्रिय समितिको घोषणा, बिभिन्न राज्यहरुमा हेल्प डेस्क स्थापित हुने
Next articleपाख्रिनको निधन प्रति नेपाली जनप्रगतिशिल मंच, यूरोपको शोक बक्तब्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here