यहि सेप्टेम्बर ३ तारीख २०१७ आईतबार बेर्नमा हुने गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचनका लागि १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। संघका निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै उम्मेद्वारीहरुको नामावली प्रकाशन गरेको छ।

सो उम्मेद्वारी माथि दाबी विरोध र उम्मेद्वारी फिर्ताका  लागि सेप्टेम्बर २ तारीख शनिबार राति २४:०० बजे सम्मको समय  निर्वाचन समितिले तोकेको छ। निर्वाचन समितिका अनुसार अन्तिम उम्मेद्वारहरुको नामावली सेप्टेम्बर ३ तारीख बिहान १०:०० बजे सम्म प्रकाशित गर्ने छ।

उम्मेद्वारी दिनेहरुको नामावली

आईसिसि सदस्य १. धर्म गुरूङ

आईसिसि सदस्य २. राम महोतो

अध्यक्ष               ३. सिमा गौतम

अध्यक्ष               ४. भुमिराज गुरुङ

उपाध्यक्ष            ५. शिव सुव्वा ( तुम्वाहाम्फे)

उपाध्यक्ष            ६. बिजय बावु आचर्य ( दर्पण)

महासचिव          ७. फणिन्द्र पन्त

महासचिव          ८. शुक्र श्रेष्ठ

कोषाध्यक्ष          ९. प्रमोद भट्ट

सचिव                १०. दिपेन्द्र रावत

युवा संयोजक     ११. राजेन्द्र भण्डारी

सदस्य               १२. गोपाल तामाङ

 

Previous articleनेपाली चलचित्र “धनपति” स्विट्जरल्याण्डको एप्टिङगेनको डाँडामा प्रदर्शन र क्याम्पिङ
Next articleजिल्ला होटल व्यवसायी संघ, काठमाडौंको अध्यक्षमा शैलेश कार्की निर्विरोध निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here