गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले यो बर्ष पनि तीज कार्यक्रमको आयोजना गर्ने सूचना प्रकाशित गरिसकेको छ। संघका महिला संयोजक शुभ एल्मर लामाको बिशेष पहल र सहयोग एवं उपाध्यक्ष सिमा गौतमको संयोजकत्वमा आयोजना हुन गैरहेको तीज कार्यक्रममा नेपालको ख्याती प्राप्त गायिका माण्डवी त्रिपाठी द्वारा आधुनिक र लोक गीतका साथै तीजका गीतहरुको वेजोड प्रस्तुती रहने संघले जानकारी गराएको छ।

तीज कार्यक्रमको लागी छोटो समयमा हल तथा किचन व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी लिईएको दिल गोतामे लाई संघले सम्मान एवं आभार प्रकट गर्दे कार्यक्रमा उपस्थित भई भरपुर मनोरञ्जन लिनुका साथै कार्यक्रमलाई सफल पारिदिनुहुन  सम्पूर्ण स्विट्जरल्याण्डबासी दिदिबहिनी तथा दाजुभाईहरुलाई राष्ट्रिय समन्वय परिषद्, स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।

मितिः १३ अगस्ट २०१७

स्थानः Restaurant Colosseum, Langstrasse 6, 8004 Zurich

समयः दिनको बजे

 

नोटः प्रवेश शुल्क प्रति व्यक्ति २० स्विस फ्रेंक (१२ बर्ष सम्मका बच्चाहरुको लागी निशुल्क) साथमा पकोडा, नेपाली स्वादिष्ट खाना, डेसर्ट सफ्ट ड्रिंक्सको  व्यबस्था गरिएको छ।

संपर्कः

शुभ एल्मर लामाः 079 832 75 77

सिमा गौतमः 078 819 27 36

 

Previous articleसंविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए विपक्षमा मतदान गर्छौं—राप्रपा अध्यक्ष थापा
Next articleगैर आवासीय नेपाली संघ स्विजरल्याण्डको सदस्यता सम्वन्धि समितिको सुचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here