फ्रयाङ्कफर्ट/ पत्रकार अरुण बरालले नाम मात्रै टिपिने पत्रकारिता छोड्नु पर्ने बताएका छन्। “प्रबासमा नेपाली पत्रकारिताको सम्भावना र चुनौतीको” बिषयमा बोल्दै उनले यस्तो बताएका हुन्।

चर्चित अनलाईन पत्रिका अनलाईनखबर डटकमका सम्पादक समेत रहेका पत्रकार बरालले भने,”प्रबासमा नाम टिप्ने पत्रकार मात्रै जन्मेर हुँदैन,नेपाली समुदायको प्रतिबिम्व झल्कने गरी पत्रकारिता गर्नु पर्छ।”काठमाडौको डेस्कबाट हेर्दा प्रबासको पत्रकारिता कस्तो छ ? भन्ने बिषयमा प्रष्ट पार्दै, एउटा समाचार नामै नामले भरिएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोहमा बराल प्यानलिष्टको रुपमा सहभागी थिए।  गत जुलाई २८ मा जर्मनीको  फ्रयाङ्कफर्टमा सम्पन्न कार्यक्रममा बरालको मन्तब्य (भिडियो सम्पादन नगरी)

Previous articleगैर आबासीय नेपाली संघ (एनआरएनए) को बिबाद बारे केन्द्रिय महासचिव डा. केसीसँगको एक बिशेष भिडियो अन्तरबार्ता”
Next articleसपीला राजभण्डारीले “युरोप बर्ष व्यक्तित्व” सम्मान किन पाईन्?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here