जर्मनीको फ्रयाड.कफर्टमा जारी गैर आवासीय नेपाली संघको दशौं युरोपेली बैठक र आठौं महिला सम्मेलन अन्तर्गतको दोश्रो दिनको कार्यक्रम शुरु भएको छ ।


बिभिन्न विषयहरुमा अलग अलग प्यानल छलफल भईरहेका छन् । एनआरएनएको विधान सम्बन्धी छलफल, मेडिया सम्बन्धी छलफल, नागरिकताको निरन्तरता लगायतका विभिन्न विषयहरुमा उपस्थित राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र आईसिसी पदाधिकारीहरु बीचमा गहन छलफल पश्चात् विभिन्न सुझावहरु संकलन भएका छन् । उक्त सेशनको समाम्ती हुनै लागेको र शेसनको समाप्ति पश्चात् आठौं युरोपेली महिला क्षेत्रीय सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

Previous articleरुपन्देही सेवा समाज युएईद्वारा तीजको कार्यक्रम गरिने
Next articleएनआरएनए १० औं यूूरोपेली बैठक २०१७ सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here