18.3 C
Bern
Saturday, September 5, 2026

प्रवासी समाचार

गैर आवासीय नेपाली संघद्वारा राहत उद्धारको लागि ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ (एनआरएन) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक...

एनआरएनए र इक्यानबीच सहकार्य सम्झौता, विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं - विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले  गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल...

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्यका लागि समझदारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा...

एनआरएनए र नेपाल चेम्बरबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने...

२१ बुँदे ग्वाङझाउ घोषणापत्र जारी गर्दै ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ सम्पन्न

२१ बुँदे घोषणा पत्र जारी गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ सम्पन्न भएको छ । चीनको ग्वाङझाउमा...

नेपाली श्रमिकको उद्धारका लागि सेल्टर हाउस स्थापना गर्न सरकारसँग एनआरएनएको आग्रह

नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल...

नेपालमा लगानी गर्न एनआरएनए उत्साहित, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती

नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई वटा समस्या औँल्याइएको छ । चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक...

‘सुभाष एन्ड द फ्यामिली’को नयाँ गीत ‘सोधन’ सार्वजनिक

युरोपमा सक्रिय नेपाली सांगीतिक ब्यान्ड ‘सुभाष एन्ड द फ्यामिली’ ले आफ्नो नयाँ गीत ‘सोधन’ सार्वजनिक गरेको छ। लामो समयदेखि यूरोपको नेपाली समुदायमा आफ्नो छुट्टै साँगितीक...

११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी पूरा

गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । आगामी १५, १७ अगष्ट...

डब्लिन घोषणा पत्र जारी गर्दै एनआरएनए यूरोपको १७ औँ क्षेत्रीय सम्मेलन सम्पन्न

१५ बुँदे डब्लिन घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली संघको १७ औँ यूरोपेली क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । आयरल्याण्डको राजधानी डब्लिनमा यही अगष्ट १०...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा आजदेखि सुरु भएको छ । डब्लीन स्थित The Radisson Blu Royal Hotel...

स्वीटजरल्याण्डको बर्नमा तीज उत्सव कार्यक्रम हुँदै

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वीटजरल्याण्डमा 𝐍𝐑𝐍𝐀–𝐍𝐂𝐂 𝐒𝐰𝐢𝐭𝐳𝐞𝐫𝐥𝐚𝐧𝐝 तीज उत्सव २०२६ आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ (NRNA) स्वीटजरल्याण्डको आयोजनामा...

उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान प्राध्यापक थापालाई

नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रो.डा. सुरज बहादुर थापा उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान २०२६ द्वारा सम्मानित भएका छन् । स्वीटजरल्याण्डको जेनेभामा शनिबार शुरु भएको सोसाइटी अफ...

यूरोपभरिका नेपाली स्वास्थ्यकर्मी जेनेभामा भेला

जेनेभा, स्वीट्जरल्याण्ड । यूरोपका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीहरू स्वीट्जरल्याण्डको जेनेभामा भेला भएका छन्। यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था यूरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको समाजको...

कृषि क्षेत्रको विकासका लागि बिश्वभरका विषयगत नेपाली विज्ञहरूको पहिचान र परिचालन अत्यन्त आवश्यक : मन्त्री चौधरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत...

विश्व नेपाली ज्ञान सम्मेलन, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली  ऐन सम्बन्धमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) काे प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027),...

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

विश्वभरका तीन लाखभन्दा बढी नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल भएकाे छ । काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ...

विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे एनआरएनए र परराष्ट्रमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बीच छलफल

गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको “चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७” काे तयारीका सम्बन्धमा एनआरएनएकाे प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

भानु जयन्तीमा एनआरएनए आईसीसी साहित्य समितिको विशेष कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत साहित्य समितिले भानु जयन्ती मनाएको छ। आदिकवि भानुभक्त आचार्य  र घाँसीको चर्चा तथा सम्मान व्यक्त गर्दै...

इजरायलले थप नेपाली केयरगिभर लैजाने

लामो समयदेखि केयरगिभर लगिरहेको इजरायलले पुनः थप २ हजार १ सय नेपाली केयरगिभर लैजाने भएको छ । इजरायलमा नेपाली केयरगिभरको धेरै माग भएको जानकारी दिँदै...