२३ वैशाख २०८१

प्रधानमन्त्रीले पार्टीका नेता र सभासदसँग छलफल गर्दै

0

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा देखिएका अप्ठ्ेयारा, बजेट निर्माण र भूकम्पपछिको पुनःनिर्माणका विषयमा पार्टीको सुझाव लिनुहुने भएको । आज आफ्नै पार्टीका केन्द्रीय सदस्य, मन्त्री र सभासदहरुको सयुक्त बैठक बोलाउनु भएको छ । दिउँसो २ बजे संविधानसभामा बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने र त्यसपछि सुझाव माग्ने उहाँको सचिवालयले जनाएको छ । आजै साँझ मसन्त्रीपरिषद बैठक पनि बोलाइएको छ।

Share.

Leave A Reply