१५ वैशाख २०८१

गायिका रेसु को पारिजात सार्बजनिक

0

बहराइन। लामो समय देखि बहराइन मा कर्मथलो बनाएर बसोबास गर्दै आएका गायिका रेसु स्याङदान ले नयाँ गित पारिजात सार्बजनिक गरेको छ। गायक सुरेश लामाले साथ दिएको नबिन कार्कीको संगीत र किरण के उप्रेती को शब्द अनि निकेश खड्का ले निर्देशन गरेको छ।  बिगत लामो समय देखि बहराइन बस्दै आए पनि गित संगीत मा एउटा अलगै पहिचान बनाउन स्याङदान सफल भएकी छिन्। स्याङदानले बहराइन मा हुने हरेक सांगीतिक कार्यक्रममा बिषेश प्रस्तुति दिदै आएको छ र सबैको रोजाइमा पर्ने गायिकामा पर्छिन्।

भिडियो पारिजातः

Share.

Leave A Reply