१५ वैशाख २०८१

एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११४ औं नारी दिवस मनाउने

0

जुरीख। गैर आवसीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले एक कार्यक्रमको आयोजना

गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
“Inspire Inclusion” भन्ने मूल नाराका साथ यही ०९ मार्च शनिवारका दिन Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, CH 3015 Bern मा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागेको हो।

नेपाली दूतावास स्विट्जरल्याण्डका लागि राजदूत राम प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा आकर्षक सांगितिक कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोजक चम्फा ज्ञावली रुकस्टुलले हार्दिक आह्वान गरेको छ।

कार्यक्रमको बिस्तृत जानकारीः

 

Share.

Leave A Reply