२३ वैशाख २०८१

काँग्रेसको चुनावी तालिका अनुसार आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै ( पूर्णविवरण सहित)

0

काठमाडौ, २२ फागुन । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदैछ । अहिले शुरु भएको उम्मेदवारी फिर्ताको समय बिहान ११ बजे सकिने र त्यस लगत्तै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिएको छ । निर्वाचनका लागि आजै नौ प्रकारका मतपत्र छाप्ने तयारी भएको उनले बताएको छ । मतपत्र फरक फरक रंगमा हुनेछन ।

मतदान भने राष्ट्रिय सभागृहमा भोली बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । नेपाली काँग्रेसको ६४ सदस्यीय नयाँ नेतृत्वका लागि ३ सय ७५ जनाको उम्मेद्धारी परेको छ । सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा, र कृष्णप्रसाद सिटौलाकोे उम्मेदवारी परेको छ।

यस्तैगरी महामन्त्रीमा ३, कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । पौडेलको प्यानलबाट महामन्त्रीमा शशांक कोईराला र कोषाध्यक्षमा सीतादेवी यादव, सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी तथा देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसींह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी परेको छ।

२५ केन्द्रीय सदस्य खुल्लातर्फ ९४, प्रदेशबाट निर्वाचित हुने १४ सीटका लागि १ सय २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य घिमिरेले बताएको छ । नयाँ नेतृत्व चयनका लागि झण्डै ३२ सय प्रतिनिधिले मतदान गर्नेछन।

केन्दीय सदस्य खुला तर्फ २५ पदका लागि

१. अशोक कोईराला
२. उत्तर बहादुर ऐर
३. उदय शम्शेर राणा
४. उमेश कुमार मिश्र
५. एनपी साउद
६. कमलेश कुमार शर्मा
७. किरण राज पौडेल
८. कुलबहादुर (केबी) गुरुङ
९. केशब राज आचार्य
१०. खुम बहादुर खड्का
११. गजेन्द्र कार्की
१२. गोपाल मान श्रेष्ठ
१३. गोबिन्दराज जोशी
१४. प्रा.डा. गोविन्दराज पोखरेल
१५. गोविन्द बहादुर शाह
१६. घनश्याम रेग्मी
१७. चन्द्र बहादुर केसी
१८. चन्द्र भण्डारी
१९. चिरञ्जिवी वाग्ले
२०. चिरिञ्जीबीनिधी तिवारी
२१. जिपछिरिङ लामा
२२. टेकराज पौडेल
२३. डिना -महालक्ष्मी उपाध्याय
२४. तारानाथ दाहाल
२५. तारानाथ रानाभाट
२६. तिलक प्रसाद सापकोटा
२७. धनराज गुरुङ्ग
२८. धावा गुरुङ्ग (दावा)
२९. ध्रुव वाग्ले
३०. डा. नारायण खडका
३१. निरु पोखरेल
३२. पदम नारायण चौधरी
३३. पूर्णबहादुर खड्का
३४. पूर्ण कुमार शेर्मा लिम्बु
३५. पुष्पराज पराजुली
३६.पुस्कर नाथ ओझा
३७. प्रकाश कुमार उपाध्याय
३८. प्रकाशमान सिंह
३९. डा. प्रकाश शरण महत
४०. प्रदीप गिरी
४१. प्रदीप पौडेल
४२. प्रदीप राज शर्मा
४३. प्रविन बन
४४. प्रशान्त मान सिंह मास्के
४५. प्रेमबहादुर खड्का
४६. बद्री पाण्डे
४७. बल बहादुर केसी
४८. बल बहादुर खवास
४९. बर्षा राम भण्डारी
५०. बालकृष्ण खाण
५१. बालकृष्ण दाहाल
५२. बिनयध्वज चन्द
५३. बिमलेन्द्र निधि
५४. डा. भगवाल प्रसाद यादव
५५. मनमोहन भट्टराई
५६. महेन्द्र कुमार शर्मा
५७. महेश आचार्य
५८. महेश थपलिया
५९. डा. मिनेन्द्र रिजाल
६०. मित्र सेन दहाल
६१. मोहन ज्ञवाली
६२. मोहम्मद निजामुद्दिन
६३. युवराज शर्मा
६४. रउफ अहमद खाँ
६५. रमेश लेखक
६६. राजन के.सी.
६७. राजेन्द्र वजगाई
६८. राजेश आचार्य
६९. राम कृष्ण ताम्राकार
७०. रामचन्द्र पोखरेल
७१. डा. राम शरण महत
७२. रामहरी खतिवडा
७३. सुर्यमान गुरुङ
७४. लक्ष्मणप्रसाद घिमिरे
७५. लक्ष्मणबहादुर बस्नेत
७६. वासुदेव तिमल्सिना
७७. विश्वप्रकाश शर्मा
७८. शुसिल नाहटा
७९. डा. शेखर कोइराला
८०. शोभाकर पराजुली
८१. शंकर भण्डारी
८२. साधुराम खड्का
८३. सिताराम भण्डारी
८४. सुजाता कोइराला
८५. सुनिल नरसिंह राणा
८६. डा. सुरेशचन्द्र चालिसे
८७. सुवासकुमार पोखरेल
८८. हरिबोल भण्डारी
८९. हरी बहादुर खड्का
९०. हुर्मत कुमार न्यौपाने
९१. हस्त बहादुर मल्ल
९२. हाजिम अब्दुल मिया
९३. त्रैलोक्य प्रताप सेन
९४. ज्ञानेन्द्र वहादुर कार्की

केन्दीय सदस्यः १ नं. प्रदेशको दुई पदको लागि

अनिलकृष्ण प्रसाई
अमृत अर्याल
आनन्द सन्तोषी राई
उत्तम कुमार चापागाई
कुमार रेग्मी
केशव प्रसाद दाहाल
गुरुराज घिमिरे
गोपाल कुमार वस्नेत
दामोदर कोइराला
दीपक प्रकाश बाँस्कोटा
बद्री नारायण चौधरी
बाबुराम कोइराला (बासु)
भिष्मराज आङ्गदेम्वे
महेश थपलिया
रामजी बास्तोला
वालकृष्ण थापा
शिव कुमार वस्नेत
हरि प्रसाद सापकोटा

केन्दीय सदस्यः २ नं प्रदेशको दुई पदको लागि

आनन्द प्रसाद ढुङ्गाना
तेजुलाल चौधरी
रमेश रिजाल
राजेन्द्र बहादुर अमात्य
राम कुमार चौधरी
हरेश प्रसाद महतो

केन्दीय सदस्यः ३ नं. प्रदेशको दुई पदको लागि

आत्माराम पौडेल
कृष्ण प्रसाद सुवेदी
कृष्ण बहादुर लामा
कृष्णलाल सापकोटा
जगन्नाथ पौडेल
तारा वहादुर कोइराला
देवी प्रसाद न्यौपाने
ध्यानगोविन्द रंजीत
ध्रुव प्रसाद अधिकारी
नविन्द्र राज जोशि
मथुरा प्रसाद घिमिरे
माईकल रामचन्द्र अर्याल
मोहन प्रसाद वराल
मोहन बहादुर वस्नेत
राजाराम कार्की
राजेन्द्र कुमार केसी (राजन)
रामकृष्ण चित्रकार
रामप्रसाद थपलिया
रामचन्द्र खड्का
रामनाथ अधिकारी
लोकेश ढकाल
विनोदप्रकाश कायस्थ
शिव प्रसाद हुमागाँई
शेषनाथ अधिकारी
हरिबोल भट्टराई

केन्दीय सदस्यः ४ नं. प्रदेशको दुई पदको लागि

अर्जुन प्रसाद जोशी
कपिलदेव भुषाल
कृष्ण चन्द्र नेपाली
गुरु प्रसाद बराल
गोविन्द भट्टराई
देबराज चालिसे
प्रकाश शर्मा पौडेल
महेन्द्रध्वज जिसी
रघुनाथ पौडेल
रोमी गौचन थकाली
विष्णु प्रसाद धिताल
सुरेन्द्र राज पाण्डे

केन्दीय सदस्यः ५ नं. प्रदेशको दुई पदको लागि

कृष्ण किशोर घिमिरे
खिमान सिं रायमाझी
दिपक गिरी
दिवाकर गौतम
देवेन्द्र राज कण्डेल
बुद्धि राम भण्डारी
भरत कुमार शाह
भरतवहादुर न्यौपाने
मनोजमणी आचार्य
राजन प्रसाद पन्त
राजु खनाल
राम बहादुर कार्की
रेवती प्रसाद भूसाल
विष्णु राज आचार्य
सुरेन्द्र हमाल
हरि प्रसाद नेपाल

केन्दीय सदस्यः ६ नं. प्रदेशको दुई पदको लागि

ऋषिकेश जंग शाह
खेमराज केसी
गोपाल जी जंग शाह
जीवन बहादुर शाही
दिपेन्द्र कुमार खत्री
दीनबन्धु श्रेष्ठ
ध्रुवराज पुरी
भुपेन्द्रजङ्ग शाही
मधुर विक्रम खनाल
राजीव विक्रम शाह
हृदयराम थानी

केन्दीय सदस्यः ७ नं. प्रदेश दुई पदको लागि

अर्जुन जंग बहादुर सिंह
कमल बहादुर शाह
गोविन्द राज जोशी
जनक राज गिरी
दिलेन्द्र प्रसाद बडू
देवराज जोशी
देवराज देवकोटा
नन्द कृष्ण जोशी
नैन सिंह महर
बहादुर सिंह थापा
बिर बहादुर बलायर
भक्त बहादुर बलायर
भरत बहादुर खडका
रण बहादुर रावल

केन्दीय सदस्य मुस्लिम आरक्षणतर्फ एक पदको लागि

अतहर कमाल मुसलमान
अब्दुल कलाम
अब्दुल सतार
अरुण मानव हारुण रसिद
अहमद मिया हुसेन
खलील मिया
फरमुल्लाह मंसुर
मो. आफताव आलम
मोख्तार अहमद
शेख रसिद अलि लाल बाबु

केन्दीय सदस्यः महिला आरक्षण तर्फ छ पदको लागि

१. अनिता देवकोटा
२. अम्विका बस्नेतर्
३. इन्दिरा कार्की इन्दु
४. इश्वरी न्यौपाने
५. उमा दहाल
६. उमा रेग्मी
७. उर्मिला नेपाल के।सी।
८. कमला पन्त
९. कल्पना अधिकारी
१०. कल्पना ढुङ्गेल
११. गोमा केसी
१२. जानु घिमिरे
१३. डा. डिला संग्रौला
१४. धना खतिवडा
१५. पुष्पा भूसाल
१६. प्रतिमा गौतम
१७. प्रमिला र्राई
१८. प्रसीस महरा
१९. बसन्ती घिमिरे
२०. बिजुला बर्मा
२१. भूमा शर्मा पाण्डेय
२२. मंजु खाँण
२३. मन्जु गौतम
२४. मिता आचार्य
२५. मीना पाण्डे
२६. मृदुला कोइराला
२७. यमुना देवी श्रेष्ठ
२८. रीता खनाल
२९. रुकमिणी कोईराला
३०. लक्ष्मी खतिवडा
३१. लिला नेपाल
३२. विष्णु देवी पुडासैनी
३३. शसी शर्मा
३४. शान्ता ढकाल
३५. शान्ती तिवारी
३६. शारदा पौडेल
३७. सरिता प्रसाई
३८. सावित्री वोगटी पाठक
३९. सृजना अधिकारी
४०. हरिप्रभा खड्गी (श्रेष्ठ)

केन्दीय सदस्यः मधेसी आरक्षणतर्फ तीन पदको लागि

१. अजय कुमार चौरासिया
२. अनुराग यादव
३. जितेन्द्र महतो
४. बीरेन्द्र कुमार कनोडिया
५. भोला चौधरी
६. महेन्द्र यादव
७. राम कृष्ण यादव
८. राम चन्द्र तिवारी
९.राम दयाल यादव
१०. राम नारायण मंडल
११. रंजित कर्ण
१२. वादशाह कुर्मी
१३. सकल देव सुतिहार
१४. सनत कुमार मण्डल
१५. साजन कुमार महतो
१६. सीताराम महतो
१७. सुधाकर पाण्डेय
१८. सुरेन्द्र प्रसाद यादव

केन्द्रीय सदस्य: आदिवासी जनजातीतर्फ तीन पदको लागि

१.आङगेलु शेर्पा
२.आङटावा शेर्पा
३.उदयमोहन श्रेष्ठ
४.केवलबहादुर लामा
५.ममल तामाङ
६.कर्माछिरिङ शेर्पा
७.कल्याणकुमार गुरुङ केसरमान रोक्का-मगर)
८.घरेन्द्रराज श्रेष्ठ
९.चन्द्र महर्जन
१०.चीनकाजी श्रेष्ठ
११.झक्कुप्रसाद घर्ती
१२.टंकप्रसाद राई
१३.टीकाराम गुरुङ
१४.तारामान गुरुङ
१५.तुलसीनारायण श्रेष्ठ
१६.तुलसी सुब्बा
१७.दिलमान पाखि्रन
१८.दुर्योधनसिंह थारु
१९.देवेन्द्रकुमार शेरचन
२०.धर्मेन्द्रविक्रम नेम्वाङ
२१.नगेन्द्रकुमार कुमाल
२२.नरबहादुर पुन
२३.नजराज गुरुङ
२४.पूर्णबहादुर तमाङ
२५.पृथ्वीमान गुरुङ
२६.प्रेमध्वज लामा
२७.ब्रसलाल तामाङ
२८.बाहादुर सिंह लामा
२९.बालकृष्ण राई
३०.भरत गुरुङ
३१.भीम श्रीष
३२.भीमसेनदास प्रधान
३३.मदनकृष्ण श्रेष्ठ
३४.माहादेव गुरुङ
३५.मीनकृष्ण महर्जन
३६.मुक्तिनाथ चौधरी
३७.मोहनकुमार राई
३८.रामबहादुर गुरुङ
३९.रामसमझ चौधरी
४०.सर्वधन राई
४१.सूर्यदेव दास उराँव
४२.लाक्पा लामा
४३.लामाकार्पु तामाङ
४४.बलराम सरदार
४५.विनोद बान्तवा
४६.बिष्णुकुमार राई
४७.शिवकुमार श्रेष्ठ
४८.हषिर्त लामा

image-ffaecd4fcc33354b8fdf0a763d738607eb4897821135d6b6a0a40f498f34b4e9-V

Share.

Leave A Reply