२० वैशाख २०८१

बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने

0

०८ जनवरी २०१६, स्विटजरल्याण्ड। केन्सिङटन प्यालेसले एक ट्वीटरमार्फत राजकुमार ह्यारीको पहिलो औपचारिक नेपाल भ्रमण आगामी वसन्त ऋतुमा हुने जानकारी शुक्रबार दिएको छ। भ्रमणको विस्तृत विवरण आउन बाँकी नै छ। यसअघि बेलायतबाट महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए। त्यसैगरी स्व. राजकुमारी डायना र राजकुमार चाल्र्सले नेपाल भ्रमण गरिसकेका छन्। 

Share.

Leave A Reply