प्रवासी समाचार

प्रवासी समाचार
0

नेपालीहरुको सहयोगमा आफूलाई अहोरात्र खटाउने शुभ एल्मर लामाले स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग…

नेपाल समाचार
0

वैदेशिक रोजगारबाट फर्किएका यूवाहरुको राष्ट्रिय भेलाले विभिन्न निर्णयहरु गर्दै ५१ सदस्यीय एक समन्वय समिति गठन…

प्रवासी समाचार
0

श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई…

प्रवासी समाचार
0

बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि…

प्रवासी समाचार
0

क्यालिफोर्निया प्रतिनिधि अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ  एक ब्रिहत रक्त दान कार्यक्रम हुन गईरहेको छ। यही मे २६ शनिवारका दिन सम्पन्न हुने सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रोमनकामना, नेपाल विश्व सहयोग संघ एन ए जिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको सँयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले  गरिरहेको कुराक्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन। आयोजक संस्था नेपाल  विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको  बताउँदै सम्पूर्ण दाजु भाईदिदी बहिनीलाई आमन्त्रण गर्दछु भन्नु भयो। अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया सँयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य सँख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्तदान दिन इच्छुक व्यक्तिहरुले एक लिन्कमा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।

प्रवासी समाचार
0

बार्सिलोना/ स्पेनमा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको छ।कास्की समाज स्पेनले सोमबार बार्सिलोनामा आयोजना…

प्रवासी समाचार
0

बसन्त रानाभाट बार्सिलोना/ युरोप सपना बोकेका नेपालीहरु लिबिया देखि सामुन्द्रिक बाटो हुँदै ईटाली छिर्ने क्रम…

प्रवासी समाचार
0

बार्सिलोना/ साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्। साईप्रसबाट ईटाली पुर्याउँने थुप्रै…

प्रवासी समाचार
0

बसन्त रानाभाट,स्पेन। ३८ औ अन्तराष्ट्रिय पर्यटन मेला “फितुर” आईतबार सम्पन्न भएको छ। स्पेनको राजधानी म्याड्रिडमा…

प्रवासी समाचार
0

गैर आवासीय नेपाली संघले साउदी अरेबीयाको जेलमा बन्दी जीवन व्यतित गरिरहेका थानेश्वर भुषालको मुक्तिका लागि…

प्रवासी समाचार
0

गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका बीच सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा…

1 3 4 5 6 7 27