१४ वैशाख २०८१

बेल्जियममा अपाङ्गहरुको लागि सहयोगार्थ कार्यक्रम हुने

0

अपाङ्गहरुको  सहयोगार्थ निम्ति स्थापित संस्था (DISOF) ले यहि ३ डिसेम्बर २०१६ शनिवारको दिन बेल्जियमको ब्रुजमा एक कार्यक्रम गर्ने भएको छ। विश्व अपाङ्ग दिवशको शुभ अवसरमा आयोजना हुने उक्त कार्यक्रममा चर्चित आधुनिक गायक विष्णु क्षेत्री र चर्चित लोक दोहोरी गायिका सकुन्तला थापाहरुले बेजोड सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। अपाङ्गहरुको लागि सहयोगार्थ कार्यक्रम बेलुकीको १९:०० बजे बाट सुरुहुने जानकारी गराएको छ।

Share.

Leave A Reply