२२ वैशाख २०८१

स्विटजरल्याण्डबाट तयार पारिएको भूकम्प बृतचित्र

0

१२ बैशाख २०७३, स्विटजरल्याण्ड। २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सहयोग संकलनका लागि स्विटजरल्याण्डका  गुणराज शर्मा र हिरालाल श्रेष्ठद्वारा तयार पारिएको बृतचित्र भूकम्प स्मृति दिवस पारी यहाँ सार्वजनिक गरिएको छ। यो बृतचित्र सन २०१५ को जुन महिनामा तयार पारी एक राहत संकलन कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो।

Share.

Leave A Reply