०५ जेठ २०८१

आजदेखि लोडसेडिङ एकघण्टा घट्यो

0

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ एक घण्टा कम गरेको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि शुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको जनाइएको छ ।

Share.

Leave A Reply