३१ वैशाख २०८१

स्नो फन कार्यक्रममा उल्लेख्य सहभागिता

0

२७ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी कमल भट्ट र आङ तेन्जिङ शेर्पा द्वारा सुयुक्त रुपमा “नेपाल पर्यटनका लागि सुरक्षित छ, Nepal is Safe for Tourism भन्ने नाराका साथ आयोजना गरिएको  स्नो फन स्कि कार्यक्रममा स्विटजरल्याण्डबासी नेपालीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको जानकारी प्राप्त भएकोछ। कमल भट्ट र आङ तेन्जिङ शेर्पा सन २०१५ मा गैर-आवासीय नेपाली संघको अधिवेशनमा क्रमश: आईसिसि सदस्य र अध्यक्षका उम्मेदवार थिए। नेपालमा भुकम्प पिडितहरुको सहयोगका लागि कमल भट्टबाट उदाहरणीय कार्य भएको बिभिन्न ई-मिडिया एवं सामाजिक संजालमा यस अगाबै प्रकाशित भएका छन्।

Nepal is Safe for Tourism Nepal is Safe for Tourism

Share.

Leave A Reply