०१ जेठ २०८१

एकराज गिरी सम्मानित:

0

नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहमा यूरोपको प्रवासी नेपाली समाजमा समाजसेवा, नेपाली संघ-संस्थाहरुमा संस्थागत एवं नेतृत्व विकासमा पु-याउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै समाजसेवी एवं गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य एकराज गिरीलाई नेपाल स्वीस डट कमले सम्मान गर्दा प्रस्तुत गरिएको उनको परिचय सहितको लघु वृतचित्र।

Share.

Leave A Reply