१५ वैशाख २०८१

नेपाल स्वीस डटकमको छैठौँ वार्षिकोत्सवको प्रत्यक्ष प्रसारण हुने

0

gurkha-logo Radio Spain Nepal
२० फेब्रुअरी २०१६ शनिबारका दिन स्वीट्जरल्याण्डको जुरिखमा आयोजना हुन लागेको नेपाल स्वीस डटकमको छैठौँ वार्षिकोत्सव समारोहको प्रत्यक्ष प्रसारण हुने भएको छ । स्वीट्जरल्याण्डको जुरिखमा आयोजना हुन लागेको नेपाल स्वीस डटकमको छैठौँ वार्षिकोत्सव समारोहको प्रत्यक्ष प्रसारण हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाल स्वीस डटकमले आफ्नो स्थापनाको छैठौँ वर्षगाँठ मनाउन आयोजना गरिएको उक्त समारोहको बेलायतबाट सञ्चालित गोरखा रेडियो र स्पेनबाट सञ्चालित स्पेन नेपाल नामक रेडियोले प्रत्यक्ष प्रशारण गर्ने भएका हुन् ।
उक्त रेडियो स्टेशनहरुबाट गरिने प्रत्यक्ष प्रशारणबाट सो कार्यक्रममा उपस्थित एवं आ आफ्नो कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ हुने सम्पूर्ण प्रवासी नेपालीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Share.

Leave A Reply