२४ वैशाख २०८१

नेपाल स्वीस डट कमले छैंठौं बार्षिकोत्सव मनाउने

0

२८ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाली भाषा, साहित्य, कला संस्कृतिको संम्रक्षण र पर्वद्धन गर्दै स्विट्जरल्याण्ड, नेपाल र संसारभरि हुने हरेक नेपाली गतिविधिलाई स्विट्जरल्याण्डवासी नेपाली र संसार भरि छरिएको नेपाली समाज सम्म पुर्याउने पुल बन्दै स्थानीय नेपाली प्रतिभालाई संचारका माध्यम बाट  प्रोत्साहन र चिनाउने उदेश्य सहित ०१ जनवरी २०१० देखि संचालनमा आएको नेपाल स्वीस डट कमले  गौरवमय छैठौ वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम सहित निम्न मिति र स्थानमा छैठौ वार्षिकत्सव मनाउन गईरहेको जानकारी गराउदछौ। उक्त वार्षिकत्सव समारोहमा उपस्थित भई दिनुहुन सम्पुर्ण स्विटजरल्याण्डवासी नेपाली दाजुभाई , दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ।

मिति: २० फेव्रवरी २०१६, शनिवार 

स्थान:

Stadthofsaal Uster 

Theaterstr 1

8610 Uster, Switzerland

नोट: कार्यक्रम सम्वन्धी सम्पूर्ण जानकारी छिटै प्रकाशित गरिने छ।

आयोजक 

नेपाल स्वीस डट कम 

Share.

Leave A Reply