२८ वैशाख २०८१

विश्व हात्ती पोलो प्रतियोगिता २०१५, नेपाल

0

२३ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। ३४ औं विश्व हात्ती पोलो प्रतियोगिता २०१५ चितवन राष्ट्रिय निकुञ्जमा सम्पन्न भयो। चितवनमा हरेक बर्ष उक्त प्रतियोगिता आयोजना गर्ने गरिन्छ। हात्ती पोलो लाई नेपालमा ओलम्पिक खेल र अर्न्तराष्ट्रिय स्तरमा आधिकारीक खेलका रुपमा मान्यता प्रदान गरिएको छ। नेपालमा बाहेक भारत, श्रीलंका र थाइल्याण्डमा पनि हात्ती पोलो खेलाईने गरिन्छ। यस बर्षको चितवनमा आयोजित हात्ती पोलो स्विट्जरल्याण्डको समुहले जितेको छ।

फोटो: Al Jazeera

फोटो: Al Jazeera

 

Share.

Leave A Reply