२३ वैशाख २०८१

जय प्रशाद सुवेदीको उपचारका लागि सहयोग संकलन शुरु

0

१४ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। पर्वत जिल्लाबाट आई युरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरु को संयूक्त प्रयासमा पोर्तुगलको लिस्बोनमा बस्दै आएका पर्वत जिल्ला सालिजा गाविस ४ मल्लाज निवासी बर्ष ३२ का जय प्रसाद सुवेदीको उपचारका  लागि सहायोग संकलन अभियान युरोप बाट प्रारम्भ भएको छ। गैर-आवासिय नेपाली संघका युरोप क्षेत्र संयोजक कुल आचार्यको सल्लाहकार एवं अभिभावकको रुपमा यो अभियानमा संलग्नता रहेको जानकारीमा आएको छ। त्यसै गरी उक्त संस्थाका निर्वमान युरोप क्षेत्र उप-संयोजक सोम सापकोटाको अभियानमा सहभागिता रहेको छ। अभियानको संयोजनमा लागि परेका स्विट्जरल्याण्ड वासी गुणराज शर्माका अनुसार पर्वत जिल्लाबाट आएका नेपालीहरु बाट अभियान शुरु भएको भएता पनि छोटो समयमानै अन्य क्षेत्रका नेपालीहरुको सहयोग र संलग्नता बढदै गएको छ। शर्माका अनुसार अभियान शुरु भएको २ दिनमानै नेपाली रुपैयां पांच लाख संकलन भैसकेको छ। पिडित सुवेदिको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरु लाई स्विट्जरल्याण्ड निवासी गुणराज शर्मा (मोबाईलः 0041764303279) र विजय शर्मा दर्पण (मोबाईलः 0041765356034) लाई सम्पर्क गर्न अनुरोध गरीएको छ।

जय प्रसाद सुबेदीको सहयोगका लागि अपिल ||

बिगत ५ बर्ष देखी पोर्तुगलको लिस्बोनमा बस्दै आएका पर्वत जिल्ला सालिजा गाविस ४ मल्लाज निवासी बर्ष ३२ का जय प्रसाद सुवेदीको मृगौला सम्वन्धि समस्या देखिएकोले पोर्तुगल मै उपचार गराई रहनु भएकोमा उहाको दुवै मृगौलाले काम गर्न छोडे पछी मृगौला प्रत्यारोपण गर्नु पर्ने मात्र विकल्प भएको र यस कार्य पोर्तुगल मै गर्न असम्भव नै देखिएकोले नेपाल वा भारत गई उपचार गनु पर्ने त्यसका लागि ४० देखी ५० लाख नेपाली रुपिया सम्म ख़र्च लाग्ने हुनाले उहाको कमजोर आर्थिक स्थितिले सम्भव नहुने भन्दै उहाले सहयोगका लागि गर्नु भएको अनुरोध संगै हामी युरोपका विभिन्न देशमा रहेका पर्वत जिल्लाबाट आएका साथीहरुको सयुक्त प्रयासमा उहाको सहयोगार्थ आर्थिक संकलन गर्न लागिएको जानकारी गराउदै आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौ साथै यो एक नेपालीका लागि थालिएको पुण्य अभियान भएकोले तपाई कोहि पनि यस अभियानमा सहभागी हुनसक्नु हुनेछ  साथै सहयोग गर्ने क्रम शुरु भएको छ जसको सम्पूर्ण जानकारी क्रमश गर्ने छौ| 

सहयोगका लागि सम्पर्कः
गुणराज शर्मा ,स्विजरल्याण्ड – 0041764303279

हितकाजी गुरुङ , युके – 0047411576298
राजकुमार मल्ल , पोर्तुगल – 00351913384343
केदार जोशी ,बेल्जियम – 0032498229984 
राजकुमार गुरुङ ,पोर्तुगल – 00351920543443
सोमनाथ सापकोटा डेनमार्क – 004526290529
सुभास जोशी ,बेल्जियम – 0032495351029
झलक केसी ,बेल्जियम – 0032485383902
विजय शर्मा दर्पण , स्विजरल्याण्ड – 0041765356034 
पुरन गिरी, युके – 00447799844109
दधि आचार्य ,युके – 00447886197464
सागर सुबेदी , अस्ट्रिया – 00436647821533
लकु पुन , ईटाली – 00393276865306
ठाकुर प्रसाद शर्मा (मनोहरि), नेदरल्याण्ड – 0031627534292
भिम रोक्का , नेदरल्याण्ड – 0031644506010
अमिर गुरुङ , नेदरल्याण्ड – 0031685003426
उदयराज गौतम , डेनमार्क – 004531256833
कृष्ण तिवारी , बेल्जियम – 0032485110916
खड्क रोक्का , नेदरल्याण्ड – 0031619954459 
प्रविन शाही ठकुरी , नर्वे – 004799868442 
अर्जुन कुमार श्रेष्ठ , स्विडेन – 0046731424399
रविजंग लामिछाने , युके – 00447917448199

स्विट्जरल्याण्डबाट गुणराज शर्मा र विजय दर्पण शर्माको पहलमा युरोप क्षेत्रमा सामुहिक प्रयासबाट संकलित सहयोगः (स्रोतः गुणराज शर्माको फेसबुक)

कुल आचार्य ,युके – ५५५ युरो
रबिजंग लामिछाने ,युके – ५५५ युरो
यामलाल सुबेदी , डेनमार्क – ५०० युरो
सुभास जोशी , बेल्जियम – २०० युरो
केदार जोशी , बेल्जियम – २०० युरो
गुणराज शर्मा , स्विस्जरल्याण्ड – २०० फ्रान्क
विजय शर्मा दर्पण , स्विजरल्याण्ड – २०० फ्रान्क
गोविन्द सुबेदी , बेल्जियम – १०१ युरो
सागर सुबेदी , अस्ट्रिया — १०० युरो
खड्क रोक्का , नेदरल्याण्ड – ५१ युरो
त्रिलोचन सापकोटा , डेनमार्क – ३०० युरो
जीवा लामिछाने , रसिया -.३०० युरो
राज कुमार मल्ल , पोर्तुगल – १११.११ युरो
पुरन गिरि , युके – २०० युरो
हितकाजि गुरुङ , युके – २०० युरो
दुत पुन युके – ४० युरो
आङ्ग तेञ्जिङ्ग शेर्पा , स्विजरल्याण्ड – १०० फ्रान्क
टंक कार्की , स्विजरल्याण्ड – ५० फ्रान्क
श्याम सापकोटा , स्विजरल्याण्ड – १०० फ्रान्क
ठाकुर प्र. शर्मा (मनोहरि ) नेदरल्याण्ड – १०० युरो
भिम रोक्का , नेदरल्याण्ड – १०० युरो
मनु गुरुङ , नेदरल्याण्ड – ५५ युरो
झलक जिसी , नेदरल्याण्ड – ५१ युरो
राम रेग्मी नेदरल्याण्ड – ५० यूरो
रामचन्द्र क्षेत्रि , नेदरल्याण्ड – ५० यूरो
बिष्णु पोख्रेल , नेदरल्याण्ड – ५० यूरो
दिपक कुवर , स्विजरल्याण्ड – ६१ फ्रान्क
कमल केसी , स्विजरल्याण्ड – २० फ्रान्क

Share.

Leave A Reply