१५ वैशाख २०८१

बासेल शहरमा लघु चलचित्र प्रदर्शन गर्ने

0

यहि आउदो ९ डिसेम्बर २०१५ बुधबारका दिन स्विट्जरल्याण्डको बासेल शहरमा नेपाली समुदायमा आधरित नेपाली लघु चलचित्र प्रदर्शन गर्ने भएको छ। भाषा, पहिचान र संस्कृतिमा आधरित उक्त लघु चलचित्र हेर्नको लागि १० स्वीस फ्रान्क प्रवेश शूल्क लाग्ने छ भने बेलुकाको १७:३० बजे बाट ढोका खुला गरीने छ र १८:०० बजे चलचित्र प्रदर्शन गर्ने आयोजकले जानकारी गराएको छ। उक्त चलचित्र प्रदर्शन कार्यक्रममा भुटेको मकै, भट्मार र चियाको पनि व्यवस्था गरेको जानकारीमा आएको छ।

स्थान:

Quartierttreffpunkt Kleinhüningen

Kleinhüningerstrasse 205

4057 Basel

Share.

Leave A Reply