२१ वैशाख २०८१

परराष्ट्र मन्त्री कमल थापाले अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्मकै कडा अभिव्यक्ति यसरी दिए

0

चाडपर्वको बेला नेपालीले खाना पकाउने ग्यास नपाएर भौतारिनु परेको, सवारी आवागमन १० प्रतिशतमा झरेको दुःख सुनाउँदै भारतलाई लक्षित गर्दै प्रश्न सोधे, के हामीलाई आफ्नो संविधान आफै घोषणा गर्ने अधिकार छैन?

संविधान घोषणा भएपछि ४५ जनाको हत्या भएको भनी लगाएको आरोपको खण्डन गर्दै उनीहरु संविधान घोषणा हुनुभन्दा अघि मरेको उनले बताए। मधेस समस्या आन्तरिक समस्या भएको र यसको समाधानको लागि वार्ता भइरहेको र वार्ताले समाधान खोज्ने आशा व्यक्त गर्दै तर आपूर्तिमा अवरोध कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए।

Share.

Leave A Reply